ब्याडमिन्टन-लेजेण्ड-लिन-डानले-लिए-सन्यास

काठमाडौं । विश्व ब्याडमिन्टनका स्टार लेजेण्ड चाइनिज खेलाडी लिन डानले खेल करियरबाट सन्यास लिएका छन् । दुई पटक ओलम्पिक गोल्ड मेडल र पाँच पटक विश्वक च्याम्पियन बनेका डानले शनिवार खेल जीवन टुङ्गाउने घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जाल विवोबाट सन्यास घोषणा गरेका हुन् । ‘२००० देखि २०२० सम्म !

 » पुरा समाचार पढ्नुहोस