देउवा-नेम्वाङ-भेटवार्ता-:-प्रधानमन्त्री-ओलीलाई-विशेष-अधिवेशनको-डर-!

२१ असार, काठमाडौं । पार्टीको स्थायी कमिटी बैठकमा वरिष्ठ नेताहरुले नै राजीनामा मागेको भोलिपल्ट प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुटुक्क भेटे ।

असार १७ गते राति भएको त्यो गोप्य भेटको तरंग कम भएको थिएन, प्रधानमन्त्री ओलीको दूतका रुपमा संसदीय दलका उपनेता सुवास नेम्वाङ आइतबार देउवा निवास बूढानीलकण्ठ पुगे ।

यो भेटपछि ‘सत्ता सहकार्यमा ओलीले मागे देउवाको सहयोग’,

 » पुरा समाचार पढ्नुहोस