१-करोड-बढीमा-जमैकामा-अनुबन्ध-भए-सन्दीप

काठमाडौं । नेपाली स्टार लेगस्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल-२०२० जमैका तल्लावाहजबाट खेल्ने भएका छन् ।

सन्दीप लगातार तेस्रो पटक सीपीएलका लागि छनोट भएका हुन् । सन्दीपले ड्राफ्टमा आफ्नो मूल्य ९० हजार अमेरिकी डलर राखेका थिए । छनोट भएपछि सन्दीपले अब नेपाली रुपैयाँ करिब १ करोड ८ लाख पार्नेछन् ।

यो सन्दीपले विदेशी लिगमा छनोट हुँदा पाउने दोस्रो धेरै रकम हो । यस अघि इंग्ल्याण्डको दी हन्ड्रेड क्रिकेटका लागि सन्दीप झण्डै ढ करोडमा छनोट भएका थिए । कोभिड-१९ का कारण उक्त प्रतियोगिता एक वर्षपछि सरेको छ ।

आगामी अगष्ट सेप्टेम्बरमा हुने सीपीएल २०२० मा खेल्ने सन्दीपको टिममा वेष्ट इन्डिजका चर्चित खेलाडीहरु छन्,

 » पुरा समाचार पढ्नुहोस