पोखराका-पर्यटन-व्यवसायी-भन्छन्-:-दुई-वर्ष-किस्ता-तिर्न-सक्दैनौं

२४ असार, पोखरा । गण्डकी प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाको करिब तीन खर्ब रुपैयाँ लगानी भएको अनुमान छ । त्यसमध्ये ७५ अर्ब पर्यटन क्षेत्रमा गएको प्रदेश सरकार र पर्यटन व्यवसायीको अनुमान छ ।

कोभिड– १९ महामारीपछि पर्यटन क्षेत्र ठप्प छ । देशको प्रमुख पर्यटन केन्द्र मानिएको पोखराका व्यवसायीहरू बैङ्कको किस्ता र ब्याज तिर्ने अवधि नबढे पलायन हुनपर्ने अवस्था आएको बताउँछन् । बैङ्कहरूले फोन गरेर किस्ता चिर्न दबाब दिएको उनीहरूको गुनासो छ ।

पर्यटनमा कोरोनाको प्रभाव अन्य क्षेत्रमा भन्दा लामो रहने निष्कर्षमा पुगेका व्यवसायीहरू होटल–रेस्टुरेन्ट,

 » पुरा समाचार पढ्नुहोस