स्थायी-कमिटी-थाक्यो,-अब-केन्द्रीय-कमिटीको-पालो-?

२५ असार, काठमाडौं । नेकपा नेता जनार्दन शर्माले भन्दै आएका थिए, नौ सदस्यीय सचिवालयले महत्वपूर्ण निर्णयहरु लिन सकेन, यस्तो सचिवालयको काम छैन, विघटन गरिदिए हुन्छ ।

सचिवालयबाट अन्तरविरोध हल हुन नसकेपछि गत असार ११ गतेदेखि बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक बसिरहेको छ । आधा महिनासम्म बैठक बस्दा ४४ सदस्यीय स्थायी कमिटीले पनि कुनै निकास दिन सकेको छैन । पार्टी र राष्ट्रको समस्या समाधानका लागि नेकपाको स्थायी कमिटी पनि अयोग्य देखिएको छ । तर,

 » पुरा समाचार पढ्नुहोस