गाडीमा-खिया-लाग्यो-भन्नेहरु-नै-‘चक्काजाम’-को-पक्षमा-!

२६ असार, काठमाडौं । असार १ गतेबाट लकडाउन खुकुलो भएदेखि नै यात्रुवाहक सवारी धनीहरु भनिरहेका थिए, ‘हाम्रा बसको चक्का कुहिए, ब्याट्री काम नलाग्ने भयो, जतिसक्दो छिटो सार्वजनिक सवारी खोल्नुपर्‍यो ।’

व्यवसायीहरुको छाता संगठनले नै निजी सवारीले भाडाका सवारी बोक्न दिँदा सार्वजनिकलाई किन नदिने ? भनेर गृहमन्त्रालयमा ज्ञापनपत्र नै पेश गर्‍यो ।

अन्ततः २३ दिनको दबावपछि सरकारले विहीबार छोटो दूरीका सार्वजनिक सवारी खोल्ने निर्णय लियो । तर,

 » पुरा समाचार पढ्नुहोस