मैले-हतार-गरेको-भए-के-हुन्थ्यो-भन्न-सक्दिन-:-प्रचण्ड

२७ असार, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको  आन्तरिक विवादमा समझदारीको संकेत देखिएको बताएका छन् ।

शनिबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु नपरोस् भन्नेमा आफूहरु सचेत रहेको बताए ।

तत्कालीन एमाले र माओवादीलेले पार्टी एकता गर्ने संकल्पका साथ साझा घोषणापत्र र उम्मेदवारका साथ जनतामा गएको र जनताले असाधारण विश्वास गरेर झण्डै दुई तिहाई मत दिएको भन्दै उनले यसलाई कसैले कमजोर पार्न नहुने बताए । उनले भने,

 » पुरा समाचार पढ्नुहोस