अष्ट्रेलियामा-भएका-भान्जाको-नाममा-नेपालमा-मिर्गौला-प्रत्यारोपण

२८ असार, काठमाडौं । मानव अंग प्रत्यारोपणसम्बन्धी अध्ययन, अनुसन्धान र नीति तर्जुमा गर्न सरकारलाई सुझाव दिने समितिकै पदाधिकारी अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न भएको भेटिएको छ । अवैध मिर्गौला प्रत्यारोपणमा संलग्नता पुष्टि भएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले समितिका पूर्वअध्यक्ष तथा वर्तमान सदस्य डा. राकेशकुमार बर्मालाई पक्राउ गरेको छ ।

बर्माको नेतृत्वमा चितवनस्थित कलेज अफ मेडिकल साइन्स,

 » पुरा समाचार पढ्नुहोस