निगु-पुखु-:-राजा-महेन्द्रको-स्वागतमा-सुकाइयो,-गणतन्त्रमा-पायो-पुनर्जीवन

२८, असार, काठमाडौं । २०६१ सालमा विश्व पानी दिवसमा संस्कृतिविद सत्यमोहन जोशीले भुक्तपुरको मध्यपुरथिमि-४स्थित निगु पुखु (दुई पोखरी) को पिँधमा उभिएर भनेका थिए,’परम्परागत पानीको स्रोत संरक्षण र व्यवस्थापन गर्न हामी चुक्यौं । अब सबैजना त्यता लाग्नुपर्छ ।’

जोशीको समर्थन गर्दै नेपाल भाषाका जनकवि दुर्गालालले पानीको महत्वबारे चेतनामुलक कविता सुनाएका थिए ।

त्यतिबेला ‘निगु पोखरी’ चौरका रुपमा थियो । पोखरीको नाम त थियो,

 » पुरा समाचार पढ्नुहोस