‘अबको-यात्रा-सम्मान-र-राज्यबाट-अभिभावकत्व-प्राप्तीका-लागि-हुनेछ’

विश्वभर कोरोना भाइरसको प्रकोप नभएको भए सायद आज हामी यहाँ जे गर्न गइरहेका छौं त्यो चार महिनाअघि सकिइसकेको हुन्थ्यो । तर दुर्भाग्य कोरोना भाइरसको प्रकोप तपाईं हामी सबैले व्यहोर्नुप¥यो । महासंघमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाले पनि त्यसको प्रभाव झेल्नुप¥यो ।

कोरोनाको प्रभाव र असर तपाईं हामी माझ अझै कति समय रहने हो त्यो भविष्यले बताउला । तर कोरोनाले सिर्जना गरेका चुनौतीहरूलाई तपाईं हामीले नै मिलेर पार लगाउने हो,

 » पुरा समाचार पढ्नुहोस