कोरोनाबाट-नेपालमा-‘३९-औं-मृत्यु’-अन्य-भन्दा-‘फरक’

३१ असार, काठमाडौं । रौतहटको परोहा नगरपालिका–७ का २८ वर्षीय एक युवक भारतबाट आएर वडा नम्बर ३ स्थित तेजापाकट आधारभूत विद्यालयको क्वारेन्टिनमा बसे  । २४  गतेदेखि क्वारेण्टिन बसेका उनको २८ गते स्वाब संकलन गरेर हेटौंडा प्रयोगशालामा पठाइयो । २९ गते वीरगञ्जको नारायणी अस्थायी कोभिड अस्पताल पुगेका उनको ३१ गते मृत्यु भयो ।

अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार उनी अस्पताल पुग्दा सामान्य रुघाखोकी बाहेक अन्य स्वास्थ्यमा समस्या थिएन् । न सुगर थियो,

 » पुरा समाचार पढ्नुहोस