ठमेलमा-आपसी-समझदारीमा-घर-भाडा-छुट

१ साउन, काठमाडौ । मुलुकको प्रमुुख पर्यटकिय स्थल ठमेलका घरधनी र व्यवसायीले कोरोना महामारीबाट उत्पन्न परिस्थितिको सामना गर्न आफूहरु एकजुट रहेको बताएका छन । उनीहरुले राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन ।

कोरोना भाईरस (कोभिड-१९)महामारीको चपेटामा रहेको यो समयमा दुबै पक्ष समझदारीमा घरभाडा लगाायतका समस्या समाधानमा तयार रहेको भन्दै उनीहरुले सरकारको अभिभावकीय भूमिका आवश्यक रहेको बताएका छन ।

कार्यक्रममा घरधनी र व्यवसायी समेत रहेका योगराज राजभण्डारीले हाल ९० देखि ९५ प्रतिशत घरधनी र व्यवसायीबीच भाडा छुटमा समझदारी बनिसकेको दावी गरे ।

‘धेरै घरधनी र व्यवसायीले आपसि समझदारीमा भाडाको समस्याको समाधान गरिसकेका छन । यसअघि ठमेल क्षेत्रका घरधनीले ५० प्रतिशत छुट दिने समझदारी बनेको समाचार पनि आएका थिए । तर,

 » पुरा समाचार पढ्नुहोस