जापान-र-दुबई-निर्यात-हुन-थाल्यो-डीडीसीको-घ्यू

१ साउन, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका घ्यू जापान र दुवईमा निर्यात हुन थालेको छ । पछिल्लो केही महिनामा झण्डै ४२ लाख मूल्य बरारको ५ हजार लिटर घ्यू जापन र दुबई निर्यात भएको दुग्ध विकास संस्थानले जनाएको छ ।

जापनामा पाँच लटमा गरेर ४५ सय लिटर र दुबईमा पहिलोपटकमा पाँच सय सिलटर घ्यु  निर्यात भएको संस्थानका योजना तथा बजार व्यवस्था विभाग प्रमुख सञ्जीव झाले अनलाइनखबरलाई बताए ।

‘नेपाली घ्यूलाई निकै रुचाइएको छ,

 » पुरा समाचार पढ्नुहोस