खोकनामा-रोपाइँको-खुशी

३ साउन, काठमाडौं । ललितपुर खोकनाका मन्त डंगोल र उनकी श्रीमती हरिमाया शुक्रबार मध्यरातिसम्म भलाकुसारी गरेर बसे । कुराकानीको विषय थियो- शनिबार खुदोलमा हुने रोपाइँ ।

‘धानको बिउ, खेल जोत्ने ट्याक्टर र रोपाहारको व्यवस्था कसरी गर्ने ? रोपाईँ होला कि नहोला ? प्रहरीले अस्तिजस्तै लठ्ठी पो हान्ने हो कि ?

 » पुरा समाचार पढ्नुहोस