काठमाडौंको-बाढी-:-दुःख-पाइस्-मङ्गले,-आफ्नै-ढङ्गले

३ साउन, काठमाडौं । टीकोटालो गरेको सात महिनापछि गत असारको सुरुवाततिर दुलही भित्र्याउँदा समीर बराइली खुसी नै थिए, यद्यपि मन फुकाएर खर्च गर्न भने सकिरहेका थिएनन् ।

विगत दुई वर्षदेखि सुनचाँदी व्यवसायमा संलग्न रहे पनि कोरोनाभाइरसको सङ्क्रमणका कारण सरकारले लगाएको लकडाउनले उनको व्यापार चौपट भइसकेको थियो ।

काठमाडौँको उत्तरी भेगमा रहेको कपनस्थित आफ्नै दुईतले घरको भुईँ तल्लामा रहेको उनको पसल लकडाउन सुरु भएदेखि नै बन्द थियो ।

तर,

 » पुरा समाचार पढ्नुहोस