सार्वजनिक-यातायातको-बखेडा-:-व्यवसायीको-जुधाइ,-यात्रुको-मिचाइ-!

४ साउन, काठमाडौं । आइतबार बिहान सार्वजनिक यातायात केन्द्रीय महासंघको टोली यातायात व्यवस्था विभागमा पुग्यो । विभागका महानिर्देशक गोगनबहादुर हमालसँगको छलफलपछि महासंघका बरिष्ठ उपाध्यक्ष किरण रिजालले सञ्चारकर्मीसामु भने, मौदि्रक नीतिले हाम्रो धेरैजसो माग सम्बोधन गर्‍यो, औपचारिक रुपमा निर्णय गरेरै भोलिदेखि गाडी चलाउँछौं ।

सरकारले जिल्लाभित्र र काठमाडौं उपत्यकामा असार २६ देखि यातायत खुला गर्ने निर्णय गरिसकेको छ । तर,

 » पुरा समाचार पढ्नुहोस