एनसीएचएलद्वारा-भुक्तानी-कारोबार-शुल्कमा-परिवर्तन

४ साउन, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमीटेडले पूर्ण लकडाउनपछि चैत ११ देखि असार ३१ सम्म कायम विद्युतीय कारोबार निःशुल्क हुने व्यवस्था हटाएको छ । एनसीएचएलले आफ्ना सबै भुक्तानी प्रणालीहरुमा साउन १ गतेदेखि कारोबार शुल्क लाग्ने प्रष्ट्याउँदै त्यस्तो शुल्क उल्लेख्य रुपमा घटाइएको हो ।

एनसीएचएलले एक विज्ञप्ति जारी गर्दै एनसिएचएल इसीसी,

 » पुरा समाचार पढ्नुहोस