रामकुमारको-लोकसेवा-यात्रा-:-अनपेक्षित-सहसचिव-!

५ साउन, काठमाडौं । ०७६ असोजमा नेपाल सरकार सहसचिवको आवेदन खुल्दा रामकुमार महतो उपसचिवको तयारीमा केन्द्रित थिए । तीन/तीन पटक उपसचिवको परीक्षामा हार बेहोर्नुपरे पनि उनको हिम्मतले हरेस खाएन । बरु हिम्मतको पारो झन् बढाएर मेहनतको आयतनलाई दोब्बर बनाए । किनकि रामकुमारको एउटै ध्येय थियो– उपसचिव बन्ने ।

महतोले तीनवटा विषयमा स्नातकोत्तर गरिसकेका थिए । शाखा अधिकृतको जिम्मेवारी सम्हालेको पनि आठ वर्ष पुगिसकेको थियो । यसर्थ,

 » पुरा समाचार पढ्नुहोस