अमेरिकाको-नास्डाक-स्टक-एक्स्चेन्जमा-सूचीकरणको-तयारीमा-सगुन

अमेरिकी सेयर बजारको नेशनल एसोसिएसन अफ सेक्युरिटी डिलर्स अटोमेटेड कोटेसशन (नास्डाक)मा गैरआवासीय नेपालीहरु संस्थापक रहेको सगुन आइएनसीले फूल आइपीओ जारी गरेर सूचीकृत हुने योजना अगाडि बढाएको छ । अहिले ग्लोबल मार्केटमा मिनी आइपीओ जारी गरिरहेको नाडास्कमा सूचीकृत हुन सगुनले तयारी थालेको हो ।

कम्पनीका अनुसार नास्डाक विश्वकै ठूलोमध्येको न्युयोर्क केन्द्रीत सेयर बजार हो  । नास्डाक  बजार पूँजीकरणको हिसावले विश्वको दोस्रो ठूलो बजारमा पर्छ । विश्वका झण्डै ३ हजार ३ सय कम्पनी सूचिकृत भएको नास्डाकको बजार पूँजीकरण १० खर्ब डलरभन्दा बढी छ । एप्पल,

 » पुरा समाचार पढ्नुहोस