जसले-तुइन-लगायो,-उसैलाई-खोलाले-बगायो-!

७ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१ का कृष्णप्रसाद पराजुलीले गाउँको उत्पादनलाई शहरसम्म पुर्‍याउनुपर्छ भन्दै राप्ती खोलामा तुइन हाल्न अगुवाइ गरेका थिए । नियति पनि कस्तो ! जसले तुइन लगायो, उसैलाई बाढीले बगायो ।

पराजुलीको अगुवाइमा ०४८ सालमा हेटौंडा सिमेन्ट उद्योगले सामरी र राप्ति खोलाको दोभानमा ९५ मिटर लामो तुइन राखिएपछि गाउँले हषिर्त भए । अब उनीहरु पक्की पुल बनेको हेर्न चाहन्थे ।

वागमती प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७७/०७८ मा पक्की पुल बनाउन १ करोड रुपैयाँ छुट्याएको सुनेर निकै हषिर्त थिए । ‘पक्की पुलका लागि बजेट पर्‍यो रे भन्दै खुसी बाँडेर हिँड्नेमध्ये एक थिए तिमल्सिना’ हेटौंडा-१ का वडाध्यक्ष सबिन न्यौपाने सम्झन्छन् ।

तर,

 » पुरा समाचार पढ्नुहोस