सेलपे-सेवा-र-महालक्ष्मी-लाइफ-इन्स्योरेन्सबीच-बीमा-प्रिमियम-सम्बन्धी-सम्झौता

८ साउन, काठमाडौं । सेलपे सेवा र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बीमा प्रिमियमको डिजीटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा महालक्ष्मी लाइफ इन्स्योरेन्सका उप–प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन्।

उक्त सहकार्य अनुसार बैंकका ग्राहकहरुले बिमा प्रिमियम तिर्न सेल-पे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

बिमा प्रिमियम तिर्नका लागि सेलपेमा आफ्नो खाता लिंक गरि सजिलै बिना कुनै झन्झट,

 » पुरा समाचार पढ्नुहोस