राष्ट्रपतिसँग-दुईघण्टा-‘अफ-द-रेकर्ड’

९ साउन, काठमाडौं । गत बुधबार राष्ट्रपतिको सचिवालयका स्वकीय उपसचिव हिरामणि आचार्यको फोन आयो, ‘शुक्रबार दिउँसो २ बजे मूलधारका १८/२० जना सम्पादकज्यूहरुसँग सम्मानीय राष्ट्रपतिज्यूले चिया खाँदै भेटघाट गर्ने कार्यक्रम बनेको छ ।’

राष्ट्रपतिले यसरी सम्पादकहरुलाई बोलाइसकेपछि त्यहाँ पक्कै पनि राष्ट्रका मूलभूत समस्याहरुबारे गम्भीर कुराकानी हुन्छ र राष्ट्राध्यक्षका विचार एवं अनुभूतिहरु आम पाठकसमक्ष पस्कन पाइन्छ भनेर एकजना पत्रकारले ठान्नु अस्वाभाविक थिएन ।

यही अपेक्षाका साथ राष्ट्रपतिका भनाइहरु नोट गर्ने डायरीसमेत बोकेर शुक्रबार दिउँसो ठीक दुई बजे राष्ट्रपति निवासमा पुगियो । र,

 » पुरा समाचार पढ्नुहोस