राजविराजमा-कोरोना-:-मृतकको-लहरो-समाउँदा-भेटिए-२९-संक्रमित

९ साउन, सप्तरी । भारतबाट घर फर्किएर क्वारेन्टिनमा बस्नेहरु घटिसकेका थिए । यससँगै दैनिक भेटिने कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या घट्दो थियो भने निको हुनेहरुको संख्या बढ्दो थियो ।

तर, २ साउनमा सप्तरीका ७२ वर्षीय बृद्धलाई कोरोना संक्रमण पुष्टि भएको केही घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,

 » पुरा समाचार पढ्नुहोस