अस्पतालबाटै-कोरोना-संक्रमण-?-डाक्टर-भन्छन्-:-वैज्ञानिक-आधार-छैन

१० साउन, वीरगञ्ज । वीरगञ्ज-११ श्रीपुरकी ८५ बर्षीया वृद्धालाई साउन ४ गते एडभान्स मेडिकियर अस्पतालमा भर्ना गरियो । लामो समयदेखि मुटुमा समस्या भए पनि उनी लठ्ठीको सहारामा हिँडडुल गर्दै आएकी थिइन् ।

पछिल्लोपटक सास फुल्न थालेपछि वीरगञ्जकै एक निजी क्लिनिकमा देखाइयो । डाक्टरले नारायणी अस्पतालमा लैजान रिफर गरे । तर,

 » पुरा समाचार पढ्नुहोस