२-करोड-५०-लाखको-लागतमा-बाँसबारीमा-पार्क-बन्ने

१० साउन, काठमाडौं । २२ वर्ष अघि अर्थात २०५५ सालमा नक्शा पास र गुरुयोजना तयार भए पनि अलपत्र अवस्थामा रहेको बाँसबारीको महापुर पाखामा अब ‘इको पार्क’ निर्माण हुने भएको छ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–३ को बाँसबासीमा शनिबार बाँसवारी इको पार्कको शिलान्यास गरेसँगै त्यहाँ पार्क निर्माण हुने भएको हो । पार्कको शिलान्यास गर्दै प्रमुख शाक्यले बजेट अभाव हुन नदिने भन्दै पार्क निर्माणको काम समयमै सम्पन्न गर्न आग्रह गरे ।

उनले जनप्रतिनिधिले परिक्षा दिइरहेको भन्दै परिक्षाको मूल्याङ्कन गर्ने जिम्मेवारी महानगरवासीको भएको पनि बताए। ‘जनप्रतिनिधिले परीक्षा दिइरहेका छन् । तपाईंहरु (महानगरवासी) ले १ सयमा ८०,

 » पुरा समाचार पढ्नुहोस