चोलेन्द्रको-फैसलालाई-चुनौती-दिने-चार-नजीर

११ साउन, काठमाडौं । पत्नी हत्यामा जन्मकैदको सजाय पाएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको फैसला पुनरावलोकन हुने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले दिएको पुनरावेदन निवेदनमाथि सुनुवाई गर्न आइतबार बसेको न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले प्रधान्यायाधीश समेतको बेन्चले भनेजस्तो हत्याको घटना ‘भवितव्य’ नभएको ठहर गरेको छ ।

जबरा र केसीले असार १५ गतेको फैसलामा घटना भवितव्यजस्तै भएको संकेत गर्दै जन्मकैद सजाय गर्दा चर्को पर्ने चित्तमा लागेकाले साढे ८ वर्ष मात्र कैद हुने भनिएको थियो ।

त्यो फैसलामा भनिएको ‘…कोइरालाकी श्रीमती गीता ढकालले व्यापारका लागि पैसा मागेको कारणबाट उठेको विवादमा दुबै जनाबीच झैझगडा,

 » पुरा समाचार पढ्नुहोस