यसरी-तोड्न-सकिन्छ-भारतसँगको-संवादहीनता

१३ साउन, काठमाडौं । १६ कात्तिक २०७६ मा भारतले नेपाली भूभाग समेत आफ्नोतर्फ पारेर नक्सा निकालेलगत्तै कुटनीतिक नोटमार्फत नेपालले छलफलबाट निकास निकाल्न प्रस्ताव गर्यो । तर, यो प्रस्तावलाई भारतले बेवास्ता गर्यो ।

त्यहीबीच भारतले नेपाली भूमि हुँदै कैलाश–मानसरोवर जाने सडक बनाएपछि विवाद थप चर्कियो । पटक पटकको वार्ता प्रस्ताव अस्विकारेपछि नेपालले आफ्नो अतिक्रमित भूमि लिम्पियाधुरा सहितको प्रशासनिक तथा राजनीतिक नक्सा सार्वजनिक गर्यो ।

त्यसयता पनि नेपालले विभन्न माध्यमबाट संवादको प्रयास जारी राखेको छ । तर,

 » पुरा समाचार पढ्नुहोस