पर्सागढीका-५-वटै-स्वास्थ्य-संस्थाका-स्वास्थ्यकर्मीमा-कोरोना-संक्रमण

१३ साउन, काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेको छ । यसअघि संक्रमितमा लक्षण नदेखिएपनि अहिले भेटिएका संक्रमितहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने लगायतका लक्षणहरु देखा पर्न थालेका छन् । साथै साउनयता ५ जनाको मृत्यु भएको छ ।

यसले वीरगञ्जमा समुदाय स्तरमा संक्रमण फैलिएको स्थानीय जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

वीरगञ्जसँगै सीमा जोडिएको पर्सागढी नगरपालिकामा भने स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । पर्सागढी नगरभित्र पाँच वटा स्वास्थ्य संस्था छन् र,

 » पुरा समाचार पढ्नुहोस