‘जुन-समाजले-मलाई-स्वीकार्दैन,-त्यही-समाजका-लागि-लड्दैछु’

१४ साउन, काठमाडौं । बसन्तपुर दरबार क्षेत्रमा मंगलबार दिउँसो निकै चहलपहल थियो । दरबार स्क्वायर अगाडिको ठूलो कम्पाउण्डको एउटा कुनामा टाँगिएको टेन्ट टाढैदेखि देखिन्थ्यो । त्रिपाल बाहिर प्लास्टिकका कुर्सीहरु थिए । र, कुर्सी छातीमा प्लेकार्ड बोकेका मानिसहरुले भरिभराउ  थियो ।

त्रिपालमुनि म्याट ओछ्याएर दुई जना सुतिरहेका थिए । एक ‘ईः’ र अर्का समायरा श्रेष्ठ ।

सुतिरहेका ‘ई’को सामुन्ने टाढैबाट प्रष्ट देखिने प्लेकार्ड थियो– स्वास्थ्य क्षमता वृद्धि गर । इनफ इज इनफ ।

उनी ‘इनफ इज इनफ’ आन्दोलनका अभियन्तामध्ये एक हुन् । सलाइन लिइरहेकी सामायरा पनि उसैगरी पल्टिरहेकी थिइन् ।

ईः र उनी विगत १२ दिनदेखि यही त्रिपालमुनि बसिरहेका छन्,

 » पुरा समाचार पढ्नुहोस