मिल्यो-सनराइज-बैंकको-विवाद,-सीईओमा-पौड्याललाई-निरन्तरता

१५ साउन, काठमाडौं । सनराइज बैंकमा देखिएको विवाद तत्कालका लागि समाधान भएको छ । बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकमा विवादित दुबै पक्षले आत्मालोचना गरेर विवाद समाधान भएको बैंक सञ्चालक समिति श्रोतले जानकारी दिएको छ ।

बैंकको विवाद उत्कर्षमा पुग्दा केही सञ्चालकहरुले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  जनक शर्मा पौड्याललाई हटाउनुपर्ने माग गरेका थिए । पौड्याललाई स्पष्टीकरण समेत सोधिएको थियो ।

सोही विषयमा छलफल गर्न बिहीबार अध्यक्ष मोतिलाल दुगडले सञ्चालक समिति बैठक बोलाएका थिए । ‘साँझ मात्रै बैठक सम्पन्न भयो,

 » पुरा समाचार पढ्नुहोस