ठूला-होटलमा-अब-यसरी-हुनेछ-पाहुनाको-सत्कार-!

१५ साउन, काठमाडौं । होटेलको गेटबाट भित्र छिर्नासाथ सुरक्षा गार्डले रोके । अलि पर बसेर उनले भने, ‘कृपया जुत्ता स्यानिटाइज गर्नुस है !’

जुत्ता स्यानिटाइज गर्नका लागि केमिकलमा डुबाइएको एउटा म्याटमा टेक्नुपर्ने रहेछ । त्यसपछि जुत्ता पुछ्नलाई अर्को सुख्खा म्याट । दुवै म्याटबाट अगाडी बढेपछि अटोमेटिक मेसिनले ज्वरो नाप्ने प्रबन्ध थियो ।

ज्वरो नापिएपछि त्यहाँ भाइजर,

 » पुरा समाचार पढ्नुहोस