सुन-भएको-झोला-फ्याँक्नेको-गाडी-लुकाउन-युवतीको-सहयोग-?

१५ साउन, काठमाडौं । ललितपुरको ताल्सीखेल चोकबाट ५ सय मिटरभित्र पुगेपछि पुरानो जुपिटर टोल आउँछ । त्यहीँ छ, सिंगापुर पुलिसका पूर्वकर्मचारी अमरबहादुर राईको नवनिर्मित तीन तले घर ।

यही घरको कम्पाउण्डमा साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा प्रकरणमा संलग्न स्कर्पियो गाडी बरामद भएको छ । काठमाडौं प्रहरी परिसर,

 » पुरा समाचार पढ्नुहोस