एसिड-आयात-र-विक्री-वितरणको-अनुगमन-गर्ने-संयन्त्रको-खोजी

१८ साउन, काठमाडौं । ओखलढुंगा घर भई सीतापाइला बस्ने पवित्रा कार्की अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनीमाथि साउन ८ गते साँझ एसिड प्रहार भएको थियो ।

गत वर्ष वीरगञ्जकी मुस्कान खातुनमाथि एसिड आक्रमण भयो । विद्यालय हिँडेकी उनीमाथि २० भदौ २०७६ मा एसिड आक्रमण भएको थियो ।

सरकारी तथ्यांक अनुसार अर्थिक वर्ष २०७१-७१ देखि अहिलेसम्म एसिड आक्रमणका १७ घटना भएका छन् । जसमध्ये सबैभन्दा धेरै घटना प्रदेश २ मा ६ वटा र काठमाडौंमा ५ वटा छन् । एसिड आक्रमणको दुई वटा घटनामा पीडित पुरुष छन् भने बाँकीमा महिला ।

पछिल्लो समय अपराध सहिंताले यसलाई एसिड आक्रमणको घटनालाई ज्यान मार्ने उद्योगमा राखेको छ र,

 » पुरा समाचार पढ्नुहोस