सुनकाण्डमा-मुछिएका-दुई-प्रहरीलाई-पक्राउ-पूर्जी,-संगठित-अपराधमा-म्याद-थप

१८ साउन, काठमाडौं । प्रहरीले १५ किलो पहेँलो धातु सम्बन्धी प्रकरणमा मुछिएका दुई जना प्रहरी जवानलाई पनि पक्राउ गरेको छ । साथै, उनीहरुलाई संगठित अपराध एवं हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा आइतबार म्याद थप गरेको छ ।

प्रहरी जवान बहादुरसिंह कडायत र प्रशन्न श्रेष्ठलाई तस्कर समूहसँग साँठगाँठ गरेको अभियोग लागेको थियो । लगत्तै उनीहरुलाई आन्तरिक रुपमा नियन्त्रणमा लिएर सोधपुछ थालिए पनि आइतबार मात्र पक्राउ पूर्जी दिइएको हो ।

काठमाडौं प्रहरी परिसर,

 » पुरा समाचार पढ्नुहोस