एप्पलविरुद्ध-चिनियाँ-कम्पनीले-हाल्यो-मुद्दा,-डेढ-खर्ब-क्षतिपूर्ति-माग

काठमाडौं । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी शांघाइ झिझेन इन्टेलिजेन्ट नेटवर्क टेक्नोलोजीले विश्वकै सबैभन्दा ठूलो कम्पनी एप्पलविरुद्ध झण्डै डेढ अर्ब डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ ।

एप्पलले आफ्ना पेटेन्ट अधिकार चोरी गरेको आरोप लगाउँदै चिनियाँ कम्पनीले एप्पलविरुद्ध मुद्दा हालेको हो ।

सिआओ आई नामले समेत चिनिने उक्त चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले एप्पलद्वारा आफ्ना पेटेन्ट चोरी भएको हुँदा १० अर्ब युआन क्षतिपूर्ति पाउनुपर्ने र एप्पलका त्यस्ता प्रडक्टहरुको उत्पादन,

 » पुरा समाचार पढ्नुहोस