ठेक्का-लागेको-झोलुंगे-पुल-समयमा-नबन्दा-तुइनबाट-खसिन्-फूलमाया

२० साउन, पोखरा । २०७२ सालको असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्रमा देशलाई तुइनमुक्त बनाउने घोषणा गरे ।

सरकारको योजनाअनुसार लमजुङको दोर्दी गाउँपालिका कीर्तिपुरवेशी र सरानचोकवेशीका दुईवटा तुइन हटाएर झोलुंगे पुल हालियो । ३ वर्षअघि कीर्तिपुरवेशी र सरानचोकवेशीको तुइन हटाउँदा माझखर्क गाउँ र कर्पीवेशी जोड्न भने तुइन बनिरहेको थियो।

दोर्दी–७ को माझखर्कबेसीमा जलकन्या देवीको मन्दिर छ । त्यहाँ जनैपूर्णिमामा मेला लाग्छ । दोर्दी खोला तर्ने पुल हुन्थ्यो भने जम्मा ५ मिनेटकै समयमा जलकन्या देवीको दर्शन गर्न पुग्न सकिन्थ्यो । तर,

 » पुरा समाचार पढ्नुहोस