नाइजरमा-बन्दुकधारीको-आक्रमणबाट-८-जनाको-मृत्यु

२६ साउन, काठमाडौं । अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ६ जना फ्रान्सेली नागरिक छन् । अर्का एक जना उनीहरुका स्थानीय गाइड र एक जना गाडी चालक पनि आक्रमणमा मारिएका छन् ।

मोटरसाइकलमा आएका बन्दुधारीले एक्कासी फायर खोलेको र ८ जना मारिएको तिलाबेरी क्षेत्रका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ ।

आक्रमण कोउरी क्षेत्रमा भएको हो । कोउरी पर्यटकीय क्षेत्र हो,

 » पुरा समाचार पढ्नुहोस