कोरोना-संक्रमणबाट-तीन-जनाको-मृत्यु,-३८०-संक्रमित-थपिए

२५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३८० जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । उनीहरुमध्ये ७६ जनाको मृत्यु भएको छ भने १६ हजार ३५२ जना निको भइसकेका छन् ।

थप तीन जनाको मृत्यु

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ भने शुक्रबार मृत्यु भएकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  यससँगै मृतकको संख्या ७६ पुगेको छ ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कोहलपुर नगरपालिका-२ घर भएकी ७० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आइतबार दिउँसो मृत्यु भएको छ ।

निमोनियाका कारण शुक्रबार उनी अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालका उप-निर्देशक डा.

 » पुरा समाचार पढ्नुहोस