गुल्मीमा-घरमाथिबाट-खसेको-ढुंगाले-लागेर-४-जना-घाइते

२८ साउन, तम्घास । गुल्मीमा घर माथिबाट खसेको ढुंगाले लागेर चार जना घाइते भएका छन् । मंगलबार साँझ जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ तल्लाफाटा भन्ने स्थानमा हरि खरेलको घर माथिबाट खसेको ढुंगाले लागेर भाडामा बस्दै आएका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते हुनेहरुमा ५९ वर्षकी पार्वती सुनार,

 » पुरा समाचार पढ्नुहोस