एप्पल-सिइओ-बल्ल-बने-डलर-अर्बपति,-किन-छ-कम-सम्पत्ति-?

काठमाडौं । विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल एप्पलका सिइओ टिम कुक पहिलो पटक डलर अर्बपति बन्न सफल भएका छन् ।

एप्पल कम्पनीको शेयर मूल्यमा भएको बढोत्तरीसँगै कुकको सम्पत्ति १ अर्ब डलर नाघेपछि उनी विश्वका अर्बपतिहरुको सूचिमा अटाउन सफल भएका हुन् ।

एप्पल कम्पनीमा उनको झण्डै साढे ८ लाख कित्ता शेयर छ भने गत वर्ष उनले कम्पनीबाट तलब भत्ता लगायतमा गरी साढे १२ करोड डलर बुझेका छन् । त्यस्तै उनले विगतमा बेचेको आफ्नो शेयरबाट प्राप्त रकम,

 » पुरा समाचार पढ्नुहोस