रेलको-औचित्य-छ,-निर्माण-ठ्याक्कै-रोकौं,-समग्र-योजनाको-समीक्षा-गरौं

नेपालमा रेल प्रविधि हाम्रा प्राविधिकहरुकै लागि पनि नौलो छ । हाम्रा इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीले रेल्वे इन्जिनियरिङ पढेका हुन्छन्। सैद्धान्तिक ज्ञान हुन्छ । तर, त्यसको व्यवहारिक ज्ञानका लागि अनुभवको अवसर छैन। धेरैले त रेल चढेका पनि हुँदैनन् ।

नेपालमा यातायात विकासका लगि रेल प्रविधिको औचित्य कस्तो भन्नेमा विमर्श गर्नु पहिले विश्वमा रेल प्रविधिको आरोह-अवरोहबारे चर्चा गरौं।

सन् १८२५ मा निर्मित बेलायतको स्टकटनदेखि डार्लिङटन भन्ने ठाउँसम्मको वाष्प इन्जिनबाट चल्ने ४० किलोमिटर लामो रेलमार्गलाई यात्रुवाहक र सामान ढुवानीको आधुनिक रेल प्रविधिको शुरूवात मानिन्छ। सडकमा चल्ने सवारी साधनको आविस्कार भई नसकेकले रेल प्रविधि बेलायत,

 » पुरा समाचार पढ्नुहोस