टर्कीका-राष्ट्रपतिको-श्रीमतीलाई-भेट्दा-आमिरको-आलोचना

बलिउड नायक आमिर खानको सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ । टर्कीका राष्ट्रपति रजप तैयप एर्दवानकी श्रीमती एमिल एर्दवानलाई भेटेपछि आमिरको आलोचना भैरहेको छ ।
आमिर चलचित्र ‘लाल सिंह चड्ढा’को छायांकनका लागि टर्की पुगेका थिए । सोही समयमा उनले एमिलसँग भेट गरेका हुन् । तर, भारतका ट्विटर प्रयोगकर्ता मात्र नभएर वीजेपीका नेताहरुले समेत उनको आलोचना गरिरहेका छन् ।

धेरैले आमिरको यो भेटलाई भारत विरोधी भनिरहेका छन् । टर्कीका राष्ट्रपति रजप तैयपले निरन्तर भारत विरोधी बयान दिइरहेको आरोप विजेपीका नेताहरुको छ । कश्मिरको मुद्दामा पनि उनले खुलेरै भारतको विरोध गरेका थिए ।

भारत विरोधी एक देशका राष्ट्रपतिको श्रीमतीलाई भेटेको भन्दै आमिरको आलोचना भएको हो । तर,

 » पुरा समाचार पढ्नुहोस