सरकारले-लुकाउन-थाल्यो-खर्च-र-राजस्वको-विवरण

२ भदौ, काठमाडौं । सरकारले हरेक दिन गरेको खर्च र संकलन भएको राजस्व विवरण सार्वजनिक गर्न छाडेको छ । यसअघि महालेखा नियन्त्रक कार्यालयबाट रियल टाइम विवरण सार्वजनिक हुने गरेको थियो ।

तर, चालु आर्थिक वर्ष शुरु भएपछिको पहिलो दिनबाटै महालेखाको उक्त विवरण देखिन थालेको छ । महालेखाका अधिकारीहरु प्रणालीमा सुधार गर्नु पर्ने भन्दै अहिले रियल टायम विवरण नदेखिएको बताउँछन् ।

सहमहालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेलले भने,

 » पुरा समाचार पढ्नुहोस