निषेधाज्ञामा-पनि-बैंक-खुलै-रहने,-कहाँ-कति-खुल्छन्-शाखा-?

३ भदौं, काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि हुने निषेधाज्ञामा बैंकहरुले भने सेवा सुचारु राख्ने भएका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुले सेवा शुचारु नै राख्ने बताए । तर सिमित शाखाहरुमात्रै सञ्चालनमा आउने उनले बताए ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले नै बैंकहरुलाई खुला राख्न दिने निर्णय गरेको छ । अत्यावश्यक क्षेत्र भएका कारण बैंकहरुलाई एकदमै सिमित कर्मचारीहरु राखेर सेवा शुचारु गर्न दिने बैठकले निर्णय गरेको हो ।

बैंकका कर्मचारीहरुलाई पास भने वितरण गरिएको छैन । एकदमै कम शाखा कार्यालयहरु न्युनतम कर्मचारी राखेर खोल्न दिने र उनीहरुलाई बैंककै परिचय पत्रका आधारमा आवाज जावत गर्न दिने बताइएको छ ।

‘थोरैमात्रै हुँदा हामी बैंककै परिचय पत्र देखाउर हिड्न दिन्छौं,

 » पुरा समाचार पढ्नुहोस