पर्सा-र-बारामा-११७-जनामा-कोरोना-संक्रमण-पुष्टि,-बहुदरमाईका-मात्रै-९०-जना

३ भदौ, वीरगञ्ज । पर्सा र बारामा एकै दिन ११७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये पर्साको बहुदरमाई नगरपालिकाका मात्रै ९० जना रहेका छन् । पर्साकै वीरगञ्जका ६ जना,

 » पुरा समाचार पढ्नुहोस