राष्ट्रकविका-कालजयी-गीतहरु

राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार बेलुकी ५ बजेर ५५ मिनेटमा उनकै निवासमा निधन भयो । १०१ बर्षका घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिदैछ ।

राष्ट्रकवि घिमिरेले नेपाली सांगीतिक क्षेत्रलाई पनि कालजयी कर्णप्रिय गीतहरु दिएका छन् । उनका गीतहरुमा राष्ट्रियता, प्रेम, भावना, पोखिएका छन् । राष्ट्रकविको शब्दमा सजिएको ‘गाउँछ गीत नेपाली ज्योतीको पंख उचाली’ले सिंगो देशलाई नै एक सुत्रमा वाध्ने काम गरेको छ ।

घिमिरेको शब्दमा समावेश ‘फूलको थुंगा’ बोलको गीत आज पनि दर्शक तथा श्रोताको मनमा बस्न सफल छ । तारादेवीको स्वरमा समावेश यो गीतमा नातिकाजीले संगीत भरेका थिए ।

राष्ट्रकविले नै कोरेका ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ गीतले देशप्रतिको सम्मान र प्रेम बोल्छ । गीतमा ‘तराई हाम्रो सुनका टुक्रा,

 » पुरा समाचार पढ्नुहोस