राति-१२-बजेदेखि-बिहान-९-बजेसम्म-कालीमाटी-र-बल्खु-तरकारी-बजार-खुल्ने

५ भदौ, काठमाडौं । कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजार राति १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको छ । निषेधाज्ञाको पहिलो दिन बिहीबार ती बजार राति १२ बजेदेखि बिहान ७ बजसम्म मात्रै सञ्चालनमा आएको थियो ।

किसानले बजारसम्म ल्याएको तरकारी निषेधाज्ञाकै कारण बिक्न छाडेपछि बजार खुल्ने समयावधि बढाउन व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका थिए ।

सुरुमा प्रमुख जिल्ला अधिकारीले तरकारी,

 » पुरा समाचार पढ्नुहोस