बिहेपछि-आँचलको-ब्रत

नायिका आँचल शर्मा यो बर्षको तीजमा २ दिन ब्रत बसिन् । तीजको दिनमा ब्रत बसेकी आँचल आज ऋषि पञ्चमीको दिनमा पनि ब्रत बसिन् । आँचल बिहे अगाडि भने ब्रत बसेकी थिइनन् । उनलाई ब्रत बस्दैमा राम्रो श्रीमान् पाइन्छ र ? भन्ने पनि लाग्थ्यो । आँचल भन्छिन्–‘तीजको दिनमा निरहार नै ब्रत बसेँ । बेलुकी उदिपजीको अनुहार हेरेपछि मात्र केही खाएको थिएँ । आज भने १२ बजेपछि खानकुरा खान्छु ।’

आँचलले गतबर्ष पनि ब्रत बस्ने तयारी त गरेकी थिइन् । तर,

 » पुरा समाचार पढ्नुहोस