मेरो-नाममा-युटुबमा-भ्यूज-आउँदैन-भनेर-फिल्मबाट-निकालिएँः-नम्रता(भिडियो-कुराकानी)

नायिका नम्रता सापकोटाले चलचित्र क्षेत्रमा ‘नोपोटिज्म र ग्रुपिज्म’को बहस गरिरहेकी छिन् । उनले यो बहसको सुरुवात गरेपछि उनको पक्ष र विपक्षमा आवाज धेरै सुनिए ।

उनै, नम्रताले अनलाइनखबरसँग कुरा गर्दै आफू विभिन्न कारणले चलचित्रबाट निकालिएको बताएकी छिन् । नम्रताले भनिन्–‘नम्रताको नाममा युटुबमा भ्यूज आउँदैन भनेर पनि मलाई चलचित्रमा लिइएनछ । मलाई त यो कुरा सुनेर अचम्म लाग्यो । युटुबमा भ्यूज पाउनका लागि मैले के गर्नुपर्ने हो ?’

उनले अगाडि भनिन्–‘युटुबमा भ्यूज पाउनका लागि मैले घरमा खाना बनाउँदै गरेको,

 » पुरा समाचार पढ्नुहोस