सचिवालयमा-एक्लिए-प्रधानमन्त्री-!-एमसीसीमा-बन्यो-अध्ययन-कार्यदल

१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको इच्छा विपरित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न कार्यदल बनाएको छ ।

आइतबार सकिएको केन्द्रीय कमिटी बैठकमा नेताहरुले जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्ययन कार्यदल गठन गरेको घोषणा गरेका थिए ।

वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्यहरू भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य छन् । र,

 » पुरा समाचार पढ्नुहोस